Websoft University

लकडाउनको उलंघन गर्ने ८८ सवारी साधन प्रहरीले नियन्त्रणमा लियो


बिराटनगर चैत १३ गते । रातो तारा डट कम,लकडाउनको उलंघन गर्ने ८८ सवारी साधन नियन्त्रणमा लिएको छ।
मिति २०७६।१२।१३ गते लकडाउनको उलंघन गरी मोरङ जिल्ला भरी  सवारी साधन मोटरसाईकल-७०,ट्रयाक्टर २, सिटी/टेम्पो-५, स्कुटी-२ र साईकल ९ वटा गरी जम्मा ८८ वटा सवारी साधन नियन्त्रणमा लिईएको छ । साथै क्वाराटाईनमा राखेको संख्या ६१ रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.