Websoft University

कोरोना भाइरस (कोभीड(१९) को महामारीमा नेपालनै लकडाउनको बेलामा यतिधेरै मानिसहरु काम गर्दै भिडीयो सहीत




काठमाडौ चैत १३ गते । रातो तारा डट कम,विश्वव्यापी महामारीको रुप धाराण गरेको कोरोना भाइरसको सन्त्रासस संसारभर फैलिएको छ यो भाइरस नेपालामा पनि ३ जनामा देखीइसकेको छ उता सर्कारले घरभित्रै बस्नु बाहीर ननिस्कनु भनिरहेको बेला पोखरा सेति बगरमा भने यतिबेला सयौको संख्यामा धमाधम काम गरीरहेका छन दीनभरी काम गरेर परिवार पाल्ने महानुभाब हरुलाई लकडाउनमा घरमै बस्नुपर्छ भन्ने कुराले नछेक्दो रहेछ कोविड १९ को बारेमा समाचार हरु नसुनेका हैनन उनिहरु भन्छन घर भाडा तिर्नै पर्यो  काखको छोरा छोरी बोकेर काम गर्दैछन के भन्छन त सेतिको किनारमा बालुवा चाल्ने र डुगा बोक्ने हरु अबको भिडीयोमा 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.