Websoft University

गृह मन्त्रालयको आग्रह– कृत्रिम अभाव कालोबजारी गर्ने लाई कारवाही हुने

काठमाण्डौ फागुन २४ गते । रातो तारा डट कम,गृह मन्त्रालयले कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव गरेको पाइएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को जोखिम बढेकाले सचेत रहन आग्रह गर्दै मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरेको छ । यसका साथै बढी भिडभाड हुने सभा, सम्मेलन, भेला, कार्यक्रम स्थगित गर्न आह्वान गरेको छ । शरीरमा रंग, अबिर दल्ने कार्य जोखिमपूर्ण रहेकाले होलीमा विगतजस्तै भिडभाड नगर्न पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.