Websoft University

करेन्ट लागेर १ जनाको मृत्यु


धनकुटा, फाल्गुन १९ गते । रातो तारा डट कम,धनकुटा पाख्रिबास-६ फलाटे डढुवा बस्ने २६ बर्षीय पबन राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो राती पउने १० बजे राईको घरमा बिजुलीको करेन्ट नआएको कारण उनि आफै घर नजिकै रहेको बिजुलीको पोलमा गई बनाउने क्रममा उनलाई करेन्ट लागेकोमा स्थानीयहरुले जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराउने क्रममा राईको  राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.