Websoft University

नेपाली नागरिकलाई १ हप्ता भारत नजान प्रदेश सरकारको आग्रह


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । 

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस नियन्त्रण तथा निर्देशक समितिको बैठकले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट कम्तीमा एक हप्तासम्म भारत नजान आग्रह गर्ने निर्णय गरिएको हो । 

बैठकमा एक सातासम्म भारत नजान सबैमा आग्रह गर्ने, सीमा नाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.