Websoft University

सरकारले श्ौक्षिक सस्थाहरु बन्द गर्ने बताए पछि हिमाली जिल्लाका शिक्षक घर फर्कने


काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,कक्षा सञ्चालन भएको तीन हप्तापछि हिमाली जिल्लाका शिक्षक घर फर्किएका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालमा आउन नदिन भन्दै सरकारले श्ौक्षिक सस्थाहरु बन्द गर्ने बताए पछि हिमाली जिल्लाका शिक्षक पनि घर फिर्ता भएका हुन् । 

हिमाली जिल्लामा रहेका विद्यालयहरुको फागुनबाट नयाँ शैशिक्षक सत्र सुरु हुने भएकाले उनीहरु आआफ्नो अध्ययन गराउने विद्यालयमा हाजिर भएका थिए । फागुन १२ गते सम्म नयाँ भर्ना गरि र १३ गते बाट कक्षा सञ्चालन गर्ने समय अनुसार बिद्यालयमा पुगे पनि कारोनाका कारण शैक्षिक सँस्था बन्द हुदा कक्षा सञ्चालन सुरु भएको ३ हप्ता पछि स्थानीय शिक्षक बाहेक बाहिरका सबै शिक्षक घर फर्किएका छन । 

सावरी साधनको असुवीदा भएको हुम्लाको चङख्याल्नी ,सर्केगाड ,अदानचुली र ताजाकोट गाउँपालिका अन्तरगतका विद्यालयका शिक्षक फर्किएका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.