Websoft University

पशुपतिनाथ मन्दिरमा विशेष पूजा अब नहुने



काठमाण्डौ चैत ९ गते । रातो तारा डट कम,कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । 

पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गराउँदै आएको विशेष पूजा स्थागित गरेको
हो । पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ । 

नियमित पूजा भने यथावत रहेको छ । तर कोरोनाका कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या कम हुँदै गएको छ । 

नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दूरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.