Websoft University

आज प्रहरीले चेकजाँचका क्रममा ३४१ सवारी साधन तथा २६ मानिसहरू नियन्त्रण लिईएको छ


बिराटनगर फागुन २७ गते । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत विभिन्न प्रहरी कार्यालयहरूले गरेको ट्राफिक समेतको चेकजाँचको क्रममा सवारी नियम उलंघन गरी सवारी चलाउने व्यक्ति, झैझगडा गर्ने व्यक्ति तथा सवारी साधन नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको छ । यस क्रममा कुल ३४१ सवारी साधन तथा २६ मानिसहरू नियन्त्रण लिईएको छ । यस क्रममा विराटनगर महानगरपालिका भित्र ६१ वटा सवारी साधन र १८ जना मानिस पक्राउ परेका छन भने अन्य ईकाईबाट २८० र ८ जना मानिस पक्राउ परेका छन् नियन्त्रणमा लिईएका सवारी साधन तथा व्यक्तिहरू उपर आवश्यक अनुसन्धान भैरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.