Websoft University

पोखरा, सामुहिक होली आयोजना नहुँदा लेकसाइडमा यो पटक सुनसान बनेको हो,


आज फागु पुणीमा–काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,कोरोना भाईरस त्रासले गर्दा स्थानीय प्रशासनले होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको होलीले रंग गुमाएको छ । पोखराको लेकसाइडमा होलीमा रंगीएका केही विदेशी र एकाध स्वदेशी भेटिएका बाहेक लेकसाइडमा यो पटक सामुहिक होली आयोजना नहुँदा सुनसान बनेको हो ।

कोरोना भाईरस त्रासले गर्दा होलीमा धेरै ठाउमा सुनसान बन्यो तर भिडवाड तिर नगई आफ्नै घर वरपर होली खेल्नेहरु पनि देखियो, टिकटकमा भिडियो राख्न मात्र खेलेको होलीपनि देखियो, म रङ्ग लगाउदिन भन्दा भन्दै टिका मात्र लगाइदिनछु भन्दै अनुहार भरि रङ्ग दल्ने पनि देखियो।
एक पटक यो भिडियो हेर्नुहोस।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.