Websoft University

प्रतिनिधिसभाको बैठक स्थगित


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,कोभिड १९ को सम्भावित जोखिम टार्न लकडाउन अवधिमा परेको प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेसम्मका लागि सारिएको छ । सङ्घीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको जानकारी गराउनुभएको छ । यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो । राष्ट्रियसभाको बैठक भने यसअघि नै अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.