Websoft University

अन्नपूर्ण केवलका संचालक श्री श्याम राठी मोरंग व्यापार संघको वर्तमान कार्यकारिणी सदस्यमा मनोनित


बिराटनगर । रातो तारा डट कम,मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । 

संघको का. का. बैठकमा संघका अध्यक्षज्यूले उद्योगी राठीलाई मनोनित गरिएको जानकारी सबै कार्यसमिति सदस्यहरु समक्ष गराउनु भयो ।

अध्यक्षज्यूको जानकारीसँगै बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारीहरु र का।का। सदस्यहरुले उद्योगी श्याम राठीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.