Websoft University

आज लकडाउनको उलंघन गर्ने १२१ सवारी साधन प्रहरी नियन्त्रणमा


बिराटनगर चैत १८ गते । रातो तारा डट कम,आज लकडाउनको उलंघन गर्ने १२१ सवारी साधन नियन्त्रणमिति २०७६।१२।१८ गते लकडाउनको उलंघन गरी मोरङ जिल्ला भरी सवारी साधन मोटरसाईकलरस्कुटी-५६, ट्रयाक्टर १, साईकल ५८, सिटीरट्याम्पो ६ गरी जम्मा १२१ वटा सवारी साधन र १ जना मानिस नियन्त्रणमा लिईएको छ । 
साथै क्वारेन्टाईनमा रहेको संख्या १०७ पुरूष, महिला ९ गरी जम्मा ११६ जना  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.