Websoft University

कटुवा पेस्तोल सहित १ जना पक्राउ



झापा, फाल्गुन २७ गते । रातो तारा डट कम,झापाको दमक नगरपालिका(३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् । मावा खोला पुल आसपास हतियार सहित १ ब्यक्ति घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका(९ का ४४ बर्षीय मेघराज गौतमलाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका निजको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.