Websoft University

छोरीलाई काखमा लिएर पुनमले आत्मा हत्या गरिन



काठमाडौ । रातो तारा डट कम,दमौली-तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका
छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्मा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तनहु जिल्ला प्रहरी प्रवक्ता लिलराजले जानकारी दिनुभयो ।

यति बेला उक्त ठाउका स्थानिय हरुले हामी संग कुराकानि गरेका छन किन  खोजे त श्रीमति छोरी र आफु ३ जनै मर्ने योजना यस्तो छ स्थानियको भनाई भिडीयो हेर्नुहोला

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.