Websoft University

श्याम राई÷उदयपुर-गाईघाट चैत १३ गते । रातो तारा डट कम,कोरोना भाईरस विरुद्धको लक डाउनको तेस्रो दिन उदयपुरको सदरमुकाम गाईघाटमा सर्वसाधारण लाई हिडडुलमा प्रतिबन्ध लगाईएको छ । पहिलो र दोस्रो दिन भन्दा तेस्रो दिन निकै कडाई गरे सँगै सुरक्षाकर्मीले लक डाउन उल्लङघन गरेको भन्दै सर्वसाधारण लाई हिडडुल गर्न रोक लगाएको हो । अति काम विशेषले हिडडुल गरेकाहरुले समेत सुरक्षाकर्मी बाट गाली खाएका छन् । बजार पुरै सुनसान छ । प्रहरी, सेनाका गाडी र एम्बुलेन्स वाहेकका कुनै पनि सवारी साधन चल्न पाएका छैनन् ।  सर्वसाधारणले प्रयोग गरेको साईकल समेत प्रहरीले पक्राउ गरेको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.