Websoft University

कोरोना भाइरसको डरले इलाममा पर्यटकको कमी हुन थाल्यो


इलाम । रातो तारा डट कम,प्रदेश न १ को पर्यटकिय स्थल इलामको श्री अन्तुमा पर्यटकको चहल पहल कोरोना भाइरसको त्रास बढे सगै पर्यटकको आगमनमा भारी मात्रामा कटौती भएको अन्तु पर्यटन ब्यावसायी संघ इलामका सचिव रुद्र घिमिरेले बताउनुभयो  । 

प्राकृतिक सौन्दयताले भरिपुर्ण स्थलको रुपमा रहेको इलामको पर्यटन ब्यावसाय नै धरासायी बनेको उहाँले बताउनुभयो  । इलामको सुर्योदयको सौन्दयताको साथै विभिन्न सामाजिक एवम सास्कृतिक सस्कृति झल्कने किसिमको सुन्दरताको अवलोकन गर्ने आउने पर्यटक हाल आन्तरिक मात्र बढी जसो भएको उहाँले बताउनुभयो  ।

 प्रदेश न १ को मुख्य पर्यटकिय स्थलको रुपमा रहन सफल भएको श्री अन्तुमा सञ्चालीत होटल ब्यावसाय तथा अन्य पर्यटक ब्यावसाय प्रत्यक्ष रुपमा प्रभावित भएको उहाले बताउनुभयो  । उहाँ सगँ सहकर्मी साथी रविन श्रीले गर्नुभएको अन्तरगं कुराकानी  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.