Websoft University

अर्ध नग्न अबस्थामा जंगलमा २० बर्षीय महिलालाई कस्ले गर्यो यस्तो ! सल बेरीयर गाउ छिरीन गुहार माग्दै


पाल्पा । रातो तारा डट कम,पाल्पा जिल्लाको रामपुर नगरपालिकामा केही दीन अघि अचम्मको घटना घट्यो उक्त स्थानमा काम गरेर खाने एक महिलालाई वडान ३ कै एक जना युवाले जंगलमा लगेर लछार पछार गरी जबरजस्ती करणी गरेको आरोप उक्त महिलाले लगाएकी छिन सरीरै भरि रगत  हार गुहार माग्दै गाउ आएकी महिलाको सरीरमा सानो टालो बेरेर रुदै आएको स्थानिय हरु बताउछन उनले लगाएको कपडा च्यातिएको अबस्थामा जंगलमा भेटीएको स्थानियहरु बताउछन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.