Websoft University

लकडाउन गरेकै दिन प्रहरीले उदयपुरमा दुई सयभन्दा बढी सवारी साधान नियन्त्रणमा लियो


श्याम राई-गाईघाट चैत ११ गते । रातो तारा डट कम,लकडाउन गरिएको पहिलो दिन मंगलबार प्रहरीले दुई सय भन्दा बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । कोरोना भाईरसको संक्रमणको उच्च सतर्कता अपनाउनको लागि स्थानीय प्रशासनले माईकीङ्गगरि सवारी साधन नचलाउन र सडकमा हिडडुल नगर्न उर्दि जारी गरेकोमा त्यसको अवज्ञा गर्दै जथाभावी चलेका साना ठूला सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाईघाटको पिपल चौक, टेम्पो चौक, बसपार्क, मोतिगडा, बगाहा, चुहाडे र राजाबासबाट मोटरसाईकल, जिप र ट्रक नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालाय उदयपुरका एस.पी. विर वहादुर बुडामगरले बताए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.