Websoft University

आगलागीबाट १५ लाख बराबरको क्षति


उदयपुर, चैत्र ११ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका-२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको सेन्टिबेराको २ तले कच्ची घर जलेर पुर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट बिष्टको गोठमा रहेको १ वटा बाख्रा मरेको छ । उक्त आगलागी प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा दिउँसो साँढे ४ बजे नियन्त्रणमा आएको थियो भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.