Websoft University

पू बि को केन्द्रीय कार्यलय गोठगाउमा नसार्न माग


बिराटनगर फागुन २१ गते । रातो तारा डट कम,पू बि को केन्द्रीयलय बिराटनगरबाट मोरङ कै गोठगाउमा सार्ने सरकारको निर्णय को बिरोधमा नेपाली काग्रेस महानगर समिति बिराटनगर का तर्फबाट अरूरण न्योैपाने र समाजबादी पाटी महानगर समितिका तर्फबाट मो.नसरूलले सयुक्त बिज्ञाप्ति जारी गरि बिरोध गर्दै आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर बिरोध जनाएका छन। अन्त्यमा वहाँ हरूले  पू बि को केन्द्रीय कार्यलय गोठगाउमा नसार्न माग गरेका छन। सार्न
जरजस्ति गरे सडक आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.