Websoft University

अबैधरुपमा ढुङ्गा उत्खनन गर्दै गरेको ट्याक्टर बरामद


मोरङ चैत १० गते । रातो तारा डट कम,मोरङ केरावारी गाउपालिका १० स्थित खदम खोलामा ना २ त ७११९ न. को ट्याकटरले अबैधरुपमा ढुङ्गा उत्खनन गर्दै गरेको अवस्थामा ईप्रका बेलबारी बाट खटिएको गस्ती टोलिले फेलापारी ट्याक्टर चालक जि.मोरङ् केरावारी ७ वस्ने वर्ष १९ को तुलसी खड्का, सहचालक ऐ ऐ वस्ने वर्ष २८ को राजन खड्का समेत लाई नियन्त्रणमा लिइ ईप्रका केरावारीमा आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.