Websoft University

सुर्ती बरामद


मिति २०७६/१२/०९ गते १८:०० बजे जिल्ला मोरङ रतुवामाई नपा-३ मिर्चाडागी दशगजा एरीयामा भारत बाट मोटर साईकलमा अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अं.६० K.G.बराबर को ३ बोरा खुल्ला सुर्ती अं.मु.रु.५०००।-(पाँच हजार) बराबर पर्ने सुर्ती प्र.चौ. माहादेवा बाट खटिएको प्रसनिको टोलीलाई देख्ना साथ उक्त सुर्ती छाडी मानिस मो.सा. लिई भारत तर्फ फरार भएको, उक्त सुर्ती बारमद गरी तत्काल प्र.चौ.माहादेवाको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.