Websoft University

अवैध उत्खननमा संलग्न सवारी साधन पक्राउ


जिल्ला प्रहरी कार्यालय-मोरङ चैत ८ गते । रातो तारा डट कम,अवैध उत्खननमा संलग्न सवारी साधन पक्राउ मिती २०७६.१२.०७ गते अन्दाजी १७.०० बजे जिल्ला मोरङ बुढिगंगा गा.पा.-४ स्थित मुडेरीको  बुढि खोलामा बुढिगंगा गा।पा।को अध्यक्ष, उपाअध्यक्ष र ईप्रका नेमुवाबाट प्रनानिको संयुक्त अनुगमनको टोलीले अनुगमन गर्ने क्रममा निम्न सवारी साधनहरुले बुढि खोलामा अबैध रुपमा माटो खन्दै गरेको अवस्थामा फेला पारी उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी बुढीगंगा गा.पा. को कार्यालय हातीमुढा पठाएको ।
निम्न 
ज्ञ। को १ ख ४६८८ टिपर 
द्द। को १ ख ४४७३ टिपर 
घ। को २ त ४५९५ ट्याक्टर 
द्ध। को १ क २२३५ व्अद  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.