Websoft University

अबैध माछा बरामद


रंगेली चैत ८ गते । रातो तारा डट कम,मोरङ रतुवामाई नपा-३ माहादेवा ३८ नं. पिलर स्थित भारतबाट साईकलमा अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अन्दाजी ६० के.जी. अं.मु.रु.१६,०००(सोह्र हजार) बराबर पर्ने माछा प्र।चौ। माहादेवाबाट खटिएको प्रसनिको टोलीलाई देख्ना साथ उक्त माछा सडकमै छाडी मानिस साईकल लिई भारत तर्फ नै भागी फरार भएको,उक्त माछा बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भई रहेको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.