Websoft University

सुन्दरहरैंचाका सबै साप्ताहिक हाटबजार बन्द गर्न नगरपालिकाले गर्यो अनुरोध

शिव भट्टराई मोरङ चैत ८ गते । रातो तारा डट कम,कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै सुन्दरहरैचा नगरपालिकाले नगर क्षेत्रमा लाग्ने सम्पुर्ण हाट बजार बन्द गर्ने भएको छ। पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईले हस्ताक्षर गरेका छन्।

शुक्रबार सबै वडा कार्यालयलाई पत्र पठाउँदै सबै वडा वासीमा यसको जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ। चलानी नं २५७४ को सो पत्रको बोधार्थ इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल सलकपुरलाई पठाइएको त्यसैगरी सो कुरा नगर क्षेत्रमा माइकिङ गर्दै नगरवासी लाई जानकारी गराउने रातो तारा डट कम लाई नगरपालिकाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.