Websoft University

बुद्धशान्ति प्रेस क्लब गठन, अध्यक्षमा वाग्ले


झापा । रातो तारा डट कम, झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ ।  सर्वसम्मत गठन भएको समितिको अध्यक्षमा अनिल वाग्ले चयन भएका छन् ।

उपाध्यक्षमा आयुष निरौला, सचीव दिपेन लावती, सहसचिव रोशन भट्टराई, कोषाध्यक्ष नबिना कुईंकेल तथा सदस्यमा तीर्थ तिम्सिना, भारती राई, दिपेन बिक, नर्बदा चापागाईं सर्वसम्मत चयन भएका छन् ।

अग्रज पत्रकार उमाकान्त खनाल, टंक काप्mले ‘विकल्प’ र गंगाराम गड्तौला लगायत बुद्धशान्तिमा क्रियाशिल पत्रकारको बुधबारेमा भएको भेलाले सल्लाहकारमा पत्रकार उमाकान्त खनाल, टंक काफ्ले बिकल्प र गंगाराम गड्तौलालाई चयन गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.