Websoft University

पसलमा आगलागी

बिराटनगर । रातो तारा डट कम,बिराटनगर महानगरपालिका -६ शनिमन्दिर नजिक दिनेश राठीको ३ तले पक्की घरको पहिलो तलाको १ वटा सटर कोठामा  बिकाश अग्रवालको ओम अटो पार्टस (मोसाको पार्टसहरू) को  पसल रहेकोमा उक्त पसलको सटर बन्द रहेको अवस्थामा बिधुत सर्ट भई आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ वप्रका (क) बिराटनगरबाट प्रनिको टोली खटी गई प्रहरी स्थानियबासी र दमकलको सहयोगमा उक्त आगो ऐ २३:०० बजे पुर्ण रुपमा नियन्त्रण भएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.