मोरङ। रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं. ६ झर्ना चोक स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को १ च ६६३९ नं. को कारले पैदल यात्री ऐ बस्ने बर्ष ६० की जागो देवी कामतलाई ठक्कर दिई घाईते बनाएको भन्ने खबर प्राप्त हुना साथ वप्रका (क) बिराटनगर तथा जिट्राप्रका मोरङबाट प्रनिको टोली खटी गई घाइतेलाई उपचारको लागी न्युरो अस्पताल पठाएकोमा निजको उपचारको क्रममा मृत्यू भएको ।
Post a Comment