Websoft University

विराटनगरमा फेरी अर्को अपराधिक घटना : एक युवतीको शव भेटियो


(फायल फोटो)
मोरङ । रातो तारा डट कम,विराटनगरको वडा नम्बर १२ मलंगवास्थित उखुबारीमा आज एक युवतीको शव भेटिएको छ । अन्दाजी २४-२५ वर्षको देखिने युवतीको शव भेटिएको हो । मृतकको पहिचान भएको छैन ।

घटनास्थलमा युवतीले मेक अप लगाएको साथै उनले लगाएका सबै गहना साथ मै रहेको अवस्थामा शव भेटिएको मोरङ  प्रहरी प्रमुख एसपी बिश्व अधिकारीले जानकारी दिए । साथै उनको घाटी काटिएको र उनले लगाएको सल पनि साथ मै रहेको अवस्थामा रहेको पनि एसपी अधिकारीले बताए ।

आज बिहान एक ट्याक्टर चालकले शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले अहिले घटनाको अनुसन्धान प्रहरीले थालेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.