Websoft University

ललिता निवासको जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह नराखिएको सरकारले दावी


काठमाण्डौ माघ २४ गते । रातो तारा डट कम,ललिता निवासको जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह नराखिएको सरकारले दावी गरेको छ । सरकारका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले काँग्रेस उपसभापति गच्छदारसमेत दोषी दिखिएको मुद्दामा कुनै पूर्वाग्रह नराखिएको बताउनुभयो । आरोप र पूर्वाग्रह स्वीकार नगरिए पनि तथ्य स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ । तथ्य नै गलत भए अदालतमा राख्न र आफू निर्दोष भएको प्रमाणित गर्न पनि मन्त्री बास्कोटाले आग्रह गर्नुभयो । अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने उहाँको भनाइ थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.