Websoft University

गाँजा सहित मानिस पक्राउ

बिराटनगर माघ २७ गते । रातो तारा डट कम, ई.प्र.का.नेमुवाबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बुढीगंगा गा.पा.-५ बस्ने पारश माझीको घरमा निजकै श्रीमती बर्ष ४० कि रमिना माझीको साथबाट अन्दाजी १ के.जी. र सानो प्लाष्टिकको पोकामा रहेको २८ पोका गाजा सहित निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.