बिराटनगर । रातो तारा डट कम,विराटनगर शाखा महालक्ष्मी विकाशबैंक विराटनगर शाखाले शनिबारका दिन विहान ७ बजे आर्दश मा.वि विराटनगरमा लक्षित गरी थेलेसेमिया रोग बाट ग्रसित बालबालिकाको लागि स्थापित संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत रु २,५०,०००÷–(अक्षरुपी ःरुपैया दुई लाख पचास हजार मात्र) प्रदा गरिएको छ। उक्त रकम बिश्व क्यान्सर दिबसका दिन प्रदान गरिएको शाखा प्रमुख भरत प्रसाद,खतिवडाले बताउनु भयो।
,
Post a Comment