Websoft University

जलागुऔषध सहित १ जना पक्राउ


मोरङ, फाल्गुन १ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१२ आईतवारेबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । 

बुधवार राती साँढे ९ बजेको समयमा ईटहरी उप-महानगरपालिका-१० का २६ बर्षीय ज्ञानेन्द्र चौधरीलाई वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको हो ।

चौधरीको साथबाट प्रहरीले नाईट्राभेट ट्याब्लेट ८ चक्की, एभिल २ एम्पुल, डाईजिपाम २ एम्पुल, लुपुजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र खाली सिरिन्ज ३ थान बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.