बिराटनगर फागुन ९ गते । रातो तारा डट कम,कन्चनपुर बेदकोट नगरपालिका-७, गाउजी घर भई हाल विराटनगर-५ चाँदनी चोक स्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने बसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू जिल्ला मोरङ विराटनगर-१ बस्ने बर्ष ३३ को उक्त कार्यालयमा सेक्युरिटी गार्डको रूपमा काम गर्ने शेर सिंह दर्लामी मगरले मंगलशुत्र सहितको प्याण्डल-१ वटा, तिलहरी-१ वटा, औठी-२ वटा, वाला-२ वटा, ट कानमा लगाउने झुम्का-१ से समेत चोरी गरी लगेकोमा उक्त गरगहना मध्येबाट मंगल सुत्र-१ वटा, औठी-१ वटा र तिलहरी-१ वटा समेत बरामद गरी निजलाई मिति २०७६।११।०८ गते निजकै घरबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको ।
Post a Comment