Websoft University

नेपाल औंषधि बिक्री प्रतिनिधि संघको २७ औं अबिधेशन माघ २४ र २५ गते बिराटनगरमा हुने


बिराटनगर माघ २२ गते । रातो तारा डट कम,नेपाल औंषधि बिक्री प्रतिनिधि संघले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर यो संगठन शैक्षिक श्रमिक पेसा कर्मिहरुको संगठ भएको जानकारी गराएका छन ।

यो राष्ट्रिय स्तरको ट्रेड युनियन सालमा दर्ता भएकाले यो वर्ष संस्थाको स्वर्ण जयन्ती मनाएको जानकारी गराएका थिए । नेपाल भरी ५५०० सदस्य रहेको संस्थाका बिभिन्न ठाउहरुमा १३ शाखा रहेको समेत बताएका थिए ।

संघले हरेक ३ वर्षमा अधिवेशन गर्दै आएको  छ र यही माघ २४ र २५ गते हुने यो २७ औं अबिधेशनलच नयाँ कार्यसमिति पनि चयान हुने कुरा इकाइ अध्यक्ष अरविन्द कुमार चौधरीले आज जानकारी गराउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.