Websoft University

अवैध सुन सहित १ जना पक्राउ



बिराटनगर माघ २१ गते । रातो तारा डट कम,,मोरङ विराटनगर-१७, रानी भन्सार गेट स्थितबाट देश भारत विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने बर्ष ६२ को चन्दन भौमिकले अवैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको २ वटा सुनको चुरा सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी थप अनसुन्धान कार्य भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.