Websoft University

सात महिना यता ४८ वटा मुद्दा दर्ता



काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,अछाममा चालु आर्थिक बर्ष २०७६÷०७७ को सात महिनाबमे अवधिमका ४८ मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी जर्बजस्ती करणी र आत्मा हत्या गरेका मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको हो । कार्यालयमा सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरका आठ, अपराधिक प्रवेश तथा उपद्रोका पाँच वटा, ज्यान मार्ने उद्योगका चार वटा मुद्दा दर्ता भएका छन् । चोरी सम्बन्धि कसुरका तीन, कर्तव्य ज्यान सम्बन्धिका तीन, फूटकर तीन, ज्यान मार्ने उद्योगका दुइ वटा, सवारी साधन सम्बन्धिका दुइ मुद्दा दर्ता भएका छन् । 

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.