Websoft University

लागुऔषध सहित १ जना पक्राउ


बिराटनगर, माघ१९ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१२ आईतवारे चोकबाट लागुऔषध टिटि ईन्जेक्सन सहित १ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले आईतवारे चोकमा पैदल हिडिरहेका सुनसरीको बराह नगरपालिका(३ का २९ बर्षीय कैलाश लिम्बुलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट ७४ थान लागुऔषध टिटि ईन्जेक्सन बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.