Websoft University

सखुवागाछिमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो।



सुनसरी । रातो तारा डट कम,सुनसरीको सखुवागाछिमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएको छ । आज बिहान इटहरीबाट इनरुवा तर्फ जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाएस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । मृत्यु हुनेहरुमा हायसका चालक दिपक खडका, झापा भद्रपुरका (पति पत्नी) ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन । एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर विजय दाहालले जानकारी दिए । उनको पहिचान खुलेको छैन। घाइतेको धरानको बिपि र अन्य अस्पताल मा उपचार भइरहेको र केहिको अवस्था चिन्ताजनक रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.