Websoft University

नाइट बस र हाइस गाडी एक आपसमा ठोकिदा ३ को मृत्यु

सुनसरी । रातो तारा डट कम, इनरुवा सखुवा गाछिमा आइतबार बिहान हाईस र नाईट बस एकआपसमा जुद्दा तीन जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा कति घाइते भए भन्ने एकिन भइसकेको छैन ।
घटना बारे विस्तृत विवरण प्रहरीबाट आउन बाँकी छ ।
(newslaya-अनलाइन बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.