Websoft University

मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भयो


काठमाण्डौ माघ २३ गते । रातो तारा डट कम,मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको वैठकमा मिडिया काउन्सिल विधेयक सर्वसम्वत रुपमा पारित भएको हो । विधेयकमा पत्रकारले लाईसेन्स लिनु पर्ने र परिक्षा दिने प्रावधान हटाईएको छ । सांसदहरूले उठाएका प्रश्नहरूलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताउनुभयो । कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी व्यक्त गर्नुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.