Websoft University

नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक


काठमाडौ । रातो तारा डट कम,बिजि बर्मा फिल्मसको ब्यानर ओम कार्किको निर्माण तथा  सावर अधिकारी को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लब जोनको ” मुटुमै हान्यो मायाले ” गीतको भिडियो सार्वजनिक भएको छ  ।गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ  ।

शंकर अधिकारी घायलको निर्देशनमा निमार्ण भएको चलचित्रमा राजन महर्जन को नृत्य रहेको उक्त गीत मा नित्याशिवा र बाबुल गिरी को आवाज रहेको छ भने गजेन्द्र चौधरी को छायांकन रहेको सोलु ,रामेछाप आसपास का छेत्रका रमणीय स्थल मा छायांकन गरिएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन मुभी फागुन १ मा रिलिज हुने तयारीमा रहेको छ ।सार्र्वजनिक गीतमा  बिक्रम कार्की र  प्रेरणा बोहरा को फिचरिङ रहेको  छ ।
” मुटुमै हान्यो मायाले ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.