Websoft University

संघमा संघीय सरकारका परराष्ट्र मन्त्रीज्यूको स्वागत


काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संघीय सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीज्यूलाई संघमा स्वागत गरी छलफल कार्यक्रम आयोजना गरेको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडा, उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरे, सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेकपा मोरङका अध्यक्ष श्री ऋषिकेश पोखरेल,  नेकपाका केन्द्रिय सदस्य श्री महेश रेग्मी, नेकपाका सदस्य श्री पर्शुराम वस्नेत, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष, संघ र संगठनका पूर्वअध्यक्षहरूको, कार्यसमितिका पदाधिकारीहरु, र सदस्यहरु, महिला उद्यमीहरु, विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी व्यवसायीहरु,लगायतको सहभागीता रहेको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.