Websoft University

सपना थापा को स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक



काठमाण्डौ पुस १७ गते । रातो तारा डट कम,सपना थापा को स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन्। गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई दर्साइएको छ।

भिडियोमा लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन्। सागर प्रधानको शब्दतथा संगीत र महेश बिक्रम पाण्डे को एरेन्ज रहेको छ । गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.