Websoft University

शालु डिसीको शब्दमा ”स्रोह बर्षे जोवन” भिडियो सहित



काठमान्डौ। रातो तारा डट कम,टेलिभिजन रियालिटी सो छमछमी  ४ की विजेता सन्ध्या आचार्य र राज चौलागाईको फिचरिङमा नयाँ गीत ”स्रोह बर्षे जोवन” गीतको भिडियो सांगितिक बजारमा सार्वजनिक भएको छ ।

गायिका कविता श्रेष्ठको आवाजमा रहेको गीतमा स्रोह बर्षे जोवनमा पुगेका युवा युवती विचको भावनालाई समेटिएको छ  ।

शालु डिसीको शब्द तथा राजु लामाको संगीत गीतमा छ  ।

”स्रोह बर्षे जोवन” गीतमा युवा युवती विचको रोमान्स लाई प्रस्तुत गरिएको  गायिका कविताले बताइन । कृष्ण पाण्डे , केशव अधिकारीको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका नृत्य निर्देशक राजन मर्हजनको नृत्य निर्देशन भिडियोमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.