Websoft University

आगलागीबाट जलेर १ को मृत्यु



मोरङ,पौष-१२ गते । रातो तारा डट कम,मोरङ ग्रामथान गाँउपालिका-४ बस्ने पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय राम बहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हिजो बेलुका सँबा ७ बजे फुसको छाँनो भएको गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको आगोले जलेर मृत्यु भएको सोही कार्यालयले
जनाएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.