Websoft University

स्कुटी दुर्घटना हुदा चालकको मृत्यु


पाँचथर,पौष-१२ गते । रातो तारा डट कम,पाँचथर फिदिम नगरपालिका-२ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ। हिजो राती साँढे ८ बजे फिदिम वुद्धमार्ग स्थित भित्रि पक्की सडक खण्डमा वुद्धमार्गबाट साम्दिन तर्फ जादै गरेको ३ चक्के On-test स्कुटी आफै अनियन्त्रित भई सडकको वाँया साईट नालिमा पल्टन जादा स्कुटी चालक लिम्बु गम्भिर घाईते भएकोमा स्थानिय अस्पतालमा उपचार गर्ने क्रममा उनको राती पउने १० बे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मृतक लिम्बु (अपाङग व्यक्ती ) रहेको खुल्न आएको छ। घाँस काटने क्रममा लडदा १ को मृत्यु



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.