Websoft University

जापानी टिमसँग नेपाल पराजित


काठमाण्डौ मंसिर ३० गते । रातो तारा डट कम,सहिद स्मारक ’ए’ डिभिजन लिगको तयारीमा रहेको मनाङ मर्स्याङ्दी क्लब मैत्रीपूर्ण खेलमा जापानको जेएफएल टिमसँग पराजित भएकोछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङ जेएफएलसँग ३ – ० गोल अन्तरले पराजित भएको हो । जापान फुटबल लिगका खेलाडी सम्मिलित जेएफएलको जितमा जिन सिओयाले दुई र मासाहिको सुगिताले एक गोल गर्नु
भयो ।  सिओयाले खेलको २८ औं र ३४ औं मिनेटमा गोल गर्नुभएको थियो ।  मासाहिकोले खेलको ८७ औं मिनेटमा थप एक गोल गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.