Websoft University

काठमाण्डौँमा हेरिटेज साईकल ¥याली समपन्न


काठमाडौ कार्तिक ३० गते । रातो तारा डट कम,नेपाल सरकारले आगामी सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय—अन्तराष्ट्रिय रुपमा त्यसको प्रचार प्रसार तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका सन्दर्भमा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजना तथा पर्वतीय खेलकुद महासंघ—नेपालको संयोजनमा आज कार्तिक ३० गते काठमाण्डौँमा ग्तिष्mबतभ ज्भचष्तबनभ ऋथअभि च्बििथ द्दण्ज्ञढ समपन्न भएको छ ।  

¥यालीको  शुभारम्भ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि माननीय अरुण नेपालले साईकल चढी गर्नु भएको थियो । बसन्तपुर दरबार क्षेत्रबाट शुरु सो ¥याली ठमेल, स्वयम्भु परिक्रमा गर्दै पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हुदै नेपाल पर्यटन बोेर्ड परिसर भृकुटीमण्डपमा पुगी प्रमाण—पत्र वितरणका साथ समापन भयो ।

राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष श्री पीताम्बर तिम्सिनाले सहभागीहरुलाई प्रमाण—पत्र प्रदान गर्नु भयो । 
सो साइकल ¥यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरु, शाहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तित्वहरु लगायत ५०० जनाको सहभागिता रहको थियो ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.