Websoft University

सघीय सुशासन सम्बन्धि ३ दिने गोष्ठी आजबाट बिराटनगरमा सुरु


बिराटनगर कार्तिक २६ गते । रातो तारा डट कम,FNCCI र अमेरिकि दुताबासकाे आयाेजना तथा उद्याेग संगठन मोरङकाे समन्वयमा आयोजित संघीय सुशासन तालिम कार्यक्रमकाे मुख्यमन्त्री माननीय श्री शेरधन राईज्युले समुद्घाटन गर्नुहुदै,यो १ नम्बर प्रदेशका स्थानीय निकाय महिला उप मेयर २२ जनाहरूका लागि राखिएको ३दिने सुशासन तालिले नागरिक काम गर्दा छिटो छरितो सुशासन कायम हुन सकोस्  यसो भए देश समृद्धि बाटो अगि बढसक्भछ भन्नुभयो।

कार्यक्रमका अथिति सामाजिक बिकास मन्त्री जीवन घिमिरेले सुशासन घरबाट सुरु हुनु पर्ने बताउनुभयो ।

उधोग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले यो तालिबाट आर्जित ज्ञानले जनतालाई सहयो पुग्ने आसा गरेको बताउनु भयो।

मोरङ उधोग संगठनका अध्यक्ष भीम घिमिरेले यहाँ स्थानीय निकायका महिला उप मेयरहरू आउनु भएको आजबाट सुरु भएको सुशासन तालिमले कार्यक्षमतामा सहयोग पुगोस् भन्नुभयो ।

अमेरिकी दुतावासका सुलभ राज भट्ट, तारा नाथ निरोैला समेतले पनि सुशासनका बारेमा प्रकाश पार्नु भएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.